Section 60
इजाजतपत्रवालाले विवरण बुझाउनु पर्ने
कार्यालयबाट इजाजतपत्र प्राप्त गरेको
इजाजतपत्रवालाले कार्यालय समक्ष र विभागबाट इजाजतपत्र प्राप्त गरेको इजाजतपत्रवालाले
विभाग समक्ष हरेक वर्षको पौष मसान्तभित्र तोकिएको विवरण बुझाउनु पर्नेछ ।